Congratulations our new PM ( The Youngest PM ) 2026-03-27

Finally Balen the PM

Photo

Congratulations Balen Shah the Prime Minister.

Balen the Rapper 2026-03-25

Balen the Rapper

Photo
Photo

Balen the rapper. This photo was the same but in HD format. Thank you for love and respect.

तपाई हजुरको जित भएको छ 2026-03-07

तपाई हरुलाई बधाई तपाई हजुरको जित भएको छ ❤️🙏

Photo
Photo

तपाई हरुलाई बधाई तपाई हजुरको जित भएको छ ❤️🙏

The New PM of Nepal 2026-03-07

Prime Minister Balendra Shah

Photo

Will fulfill my commitment.

एस्तो दुःखलाई समाधान गर्नुपर्छ र समाधान गर्ने पार्टी बन्न चाहन्छ। 2026-02-25

हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू .....

Photo
Photo

हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू यही मुनि तराईमा झापा, सुनसरी, विराटनगरमा खान पाउन सकिएको छैन। यो दुःखद कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःख समाधान गर्ने पार्टी बन्न चाहन्छ। पूर्वी तराईका ३ वटा ४ वटा जिल्लामा Full potential मा धान उत्पादन गर्ने हो भने देश भरिलाई खान पुग्छ तर विडम्बना यही पुगेको छैन र यो दुःखलाई समाधान गर्नुपर्छ र समाधान गर्ने पार्टी बन्न चाहन्छ।

बझाङ्ग बाटि बाजुरा जान लाग्या छु ! बडिमालिका माताले सबै की आशिष् दिउन । 2026-01-29

बझाङ्ग बाटि बाजुरा जान लाग्या छु ! बडिमालिका माताले सबै की आशिष् दिउन ।

Photo

बझाङ , जय घन्टी 🔔

बझाङ , जय घन्टी 🔔 2026-01-29

बझाङ , जय घन्टी 🔔

Photo

बझाङ, जय घन्टी 🔔

बालेन्द्र शाह (बालेन) विराटनगरमा 2026-01-24

बालेन्द्र शाह (बालेन) विराटनगरमा

Photo
Photo

काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा प्रतिनिधिसभा झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवं प्रधानमन्त्री पदका दावेदार बालेन्द्र शाह (बालेन) विराटनगर आइपुगेका छन्। उहाँ विराटनगर विमानस्थलमार्फत काठमाडौं प्रस्थान गर्दै हुनुहुन्छ। तस्बिर :- सोनु साह Source: आवर विराटनगर

माता पाथिभाराको सरणमा बालेन शाह । 2026-01-23

माता पाथिभाराको सरणमा बालेन शाह ।

Photo

माता पाथिभाराको सरणमा बालेन शाह ।

जय पाथीभरा , जय मुक्कुमलुङ । 2026-01-23

जय पाथीभरा , जय मुक्कुमलुङ ।

Photo
Photo

जय पाथीभरा , जय मुक्कुमलुङ ।

End